नेभिगेशन
सबै कुरा

सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको जसपा नेपालको निष्कर्ष

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बुधबार बसेको कार्यदल बैठकले बिज्ञहरुसँग छलफल गर्दै सरकारले ल्याएको अध्यादेशको प्रक्रिया गलत भएपनि उदेश्य समग्रमा सहि नै भएको निष्कर्ष निकालेको हो ।

Ncell
Extreme Energy

बैठकपछि कार्यदल संयोजक राजकिशोर यादवले प्रक्रिया गलत भएपनि अध्यादेश सकारात्मक रहेको बताए । सरकारलाई एकपटक सचेत गराउदै भविष्यमा अध्यादेशबाट राज्य सञ्चालन गर्ने मनसाय नबनाउन सुझाव दिइने उनको भनाइ छ ।

उनले अध्यादेशको विषयगत सबै उल्लेख गरेर पार्टीलाई प्रतिवेदन हस्तान्तरण गर्ने उल्लेख गरे । प्रतिवेदनका आधारमा पार्टीको संसदीय दलको बैठकले अध्यादेशका बारेमा आवश्यक निर्णय गर्ने संयोजक यादवले बताए । 

उनले बिहीबार बस्ने संसद बैठक अघि समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय लिइने बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।
देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी गरेका छन् ।  यतिमात्रै होइन, अब...