नेभिगेशन
सबै कुरा

संसदमा सुमनाः बोल्न दे सरकार !

काठमाडौँ । सरकारले ल्याएको समाजिक सञ्जाललाई नियमन गर्ने विधेयकबारे संसदमै विरोध भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्यसको बिरोध गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनले जसका लागि कानुन ल्याउन लागिएको उनीहरुकने माग नै सम्बोधन नहुनु दुखको कुरा भएको बताइन् । 

म भन्न चाहन्छु । युवालाई बोलाउनुस् । युवासँग संवाद गर्नुस, जनातको आवाज सुन्नुस् । पेलेर कसरी गोलमाटोल तरिकाले दुई तिहाइको दम्भ प्रस्तुत गरी कानुन पास गर्ने गरिएको त्यो पहिला पनि देखेकै हो । त्यासैले सरोकारवालसँग छलफल होस् ।’

त्यस्तै युवाहरूलाई सम्बाेधन गर्दै उनले भनिन्, ‘तपाईंहरूको आवाज यो सदनले सुन्नैपर्छ ।’ 

सबै सांसदहरुले आफ्नो पार्टीमा भएपनि नभएपनि युवाको आवाज सुन्नुपर्ने भन्दै उनले थपिन्, ‘बोल्न दे सरकार, ह्यासट्याग रिभाइज सोसल मिडिया बिल’ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।