नेभिगेशन
सबै कुरा

गिरिबन्धु र वाइडबडी घोटालाबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने रास्वपाकाे माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले गिरिबन्धु टी स्टेट र वाइडबडी घोटालाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गौतमले प्रश्न उठेकै आधारमा संसदीय छानबिन समिति बनाउने नजिर बसेको विषय उल्लेख गर्दै २ विषयमा समेत छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राखेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘जनताले गम्भीर प्रश्न उठाएको गिरिबन्धुको विषयमा, वाइडबडी घोटालाको विषयमा संसदीय छानबिन समिति किन नबनाउने ? तत्कालका लागि मेरो दल यी दुई विषयमा संसदीय छानबिन समितिको जोडदार माग गर्दछ।’, रास्वपाको प्रतिनिधित्व गर्दै सांसद गौतमले माग गरिन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले पार्टी सभापतिविरुद्ध राज्यले प्रतिशोध साँधेर सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको तर अन्य दलका नेताहरुले आफ्ना हजुरबुवाहरुले आर्जेको सम्पत्तिसमेत कुम्ल्याएको भन्दै सम्पत्ति शुद्धिकरण हुनुपर्ने माग गरेकी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।