नेभिगेशन
सबै कुरा

सहकारी पीडितको रकम फिर्ता हुन्छ भने रवि लामिछाने ७७ जिल्ला घुम्न तयार छन्ः रास्वपा सांसद कठायत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विनिता कठायतले सरकार सहकारी पीडितको रकम फिर्ता गर्न नभई रवि लामिछानेमाथि प्रतिशोध साँध्ने काममा लागेको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबारको जारी संसद् बैठकको शून्य समयमा बोल्दै कठायतले भनिन्,'सरकार पीडितहरूलाई न्याय दिनेभन्दा पनि रवि लामिछानेमाथि प्रतिशोध साँध्ने काममा लागेको छ। दुस्ख दिन जिल्ला जिल्ला पुर्‍याएको छ। पीडितहरूको ३ अर्ब खै'?  उनले भनिन्,'पीडितको रकम फिर्ता हुन्छ भने ४/५ जिल्ला मात्रै होइन, रवि लामिछाने ७७ जिल्ला घुम्नुहुन्छ।'

Ncell
Extreme Energy

रवि सकाएपछि रास्वपा सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिदै उनले भनिन् 'रवि लामिछाने सकिएपछि रास्वपा सकिन्छ भन्ने कल्पना नगर्नुस्। यहाँ रवि लामिछाने जस्तै १०० जना संसद् पस्न तयार छन्।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।