The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्यो
चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ... बुधबार, असोज ७, २०८३
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ । मंगलबार, असोज ६, २०८३
भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए
दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले जनाएको छ । बिहीबार, असोज १, २०८३
क्यानडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव, ट्रम्पको कडा आपत्ति
युरोपेली सङ्घ (इयु) ले क्यानडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ । बिहीबार, असोज १, २०८३भर्खरै
- मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो
- असोज २१ गते सातवटै प्रदेश अधिवेशन गर्ने राप्रपाको तयारी
- सुरक्षाकर्मीलाई हाइड्रोमा २ प्रतिशत आईपीओ
- विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
- मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन
- ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ
- बाढी पीडितलाई तामाङ समाज यूएईको सहयोग
- बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण









-1789740931.jpg)

-1789487199.jpg)