नेभिगेशन
सबै कुरा

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

चितवन । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।  दुर्घटनामा  खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए । 

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।
रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोल्पाको थबाङ गाउँपालिका–५ मा गएको भीषण पहिरोमा १३ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्य तीव्र पार्न सरकारसँग...
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।
साढे पाँच महिनापछि नेपाल फर्किए देउवा (तस्बिर)

साढे पाँच महिनापछि नेपाल फर्किए देउवा (तस्बिर)

नलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ