नेभिगेशन
सबै कुरा

दक्षिणकालीमा जुनकिरी स्कुलको बस दुर्घटना, २५ विद्यार्थी घाइते

काठमाडौँ । राजधानीको दक्षिणकालीमा स्कुल बस दुर्घटना भएको छ । आइतबार अपराह्न दक्षिणकाली नगरपालिकास्थित भन्ज्याङ भन्ने स्थानमा जुनकिरी स्कुलकोबस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारीमा हावाहुन्डरीका कारण २ जनाको मृत्यु, ५ जना घाइते

कटारीमा हावाहुन्डरीका कारण २ जनाको मृत्यु, ५ जना घाइते

इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक रहेको खाजा घरमा  हावाहुन्डरीका कारण रुख ढलेर चौधरीको मृत्यु भएको हो । सोही घटनामा रुखले थिचेर ५...
क-कसले दिँदैछन् रास्वपाका नयाँ सांसदलाई प्रशिक्षण ?

क-कसले दिँदैछन् रास्वपाका नयाँ सांसदलाई प्रशिक्षण ?

सांसदहरूलाई राजनीतिक संस्कारका विषयमा रास्वपाका केन्द्रिय सदस्य आरके ढुङ्गानाले प्रशिक्षण दिनेछन् । यस्तै, सूचना प्रविधि र एआईका विषयमा दोबान राईले सांसदहरूलाई प्रशिक्षण दिने छन् । पार्टीका अन्य पदाधिकारीहरूले...
यी हुन् निर्वाचित १ सय १० जना समानुपातिक सांसद (सूची)

यी हुन् निर्वाचित १ सय १० जना समानुपातिक सांसद (सूची)

प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ । सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।
पहिलोपटक संसदमा प्रतिनिधित्व गर्न लागेकी ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठ (तस्बिरहरु)

पहिलोपटक संसदमा प्रतिनिधित्व गर्न लागेकी ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठ (तस्बिरहरु)

सोमबार सोसाइटीको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा मनोनित श्रेष्ठलाई सम्मान गरिएको हो। कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा...