नेभिगेशन
सबै कुरा

अछाममा ढुंगा निकाल्दा पुरीएर एक जनाको मृत्यु

अछाम। अछाममा ढुंगा निकाल्ने क्रममा माथिबाट आएको ढुंगाले पुरीदा एक जनाको मृत्यु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार जिल्लाको मेल्लेख गाउँपालिका–५, कौलेनामा ढुङ्गा निकाल्ने एक्कासि माथिबाट ढुंगाहरु खस्दा ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै मृत्युभएको छ  भने उनका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Ncell
Extreme Energy

घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको र उनको अहिले बयालपाटा अस्पताल उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।