नेभिगेशन
सबै कुरा

ट्रान्सपरेन्सीको विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपाल १२ वर्षयताकै कमजोर स्थानमा

काठमाडौँ । नेपाल भ्रष्टाचारव्याप्त मुलुकहरूको सूचीमा झनै एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले मंगलबार सार्वजनिक गरेको विश्वव्यापी सूचकांकमा नेपाल गत वर्षभन्दा एक स्थान खस्किएको उल्लेख हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत वर्ष नेपाल ३५ अङ्क सहित १०८ औं स्थानमा थियो । यसपटक एक अङ्क खस्किएर ३४ अङ्कसहित १०७ औं स्थानमा झरेको छ।  ट्रान्सपरेन्सी इन्टरनेश्नलका अनुसार ५० भन्दा कम अङ्क पाउने देशमा भ्रष्टाचार व्याप्त रहेको भन्ने बुझिन्छ । यस्तो सर्वेक्षण शुरु भएको १२ वर्षको अवधिमा नेपालको यस वर्षको स्कोर र वरियताक्रममा अहिलेसम्मकै कमजोर हो । 

Ncell
Extreme Energy

त्यस्तै दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ अङ्क प्राप्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।