नेभिगेशन
सबै कुरा

बस्ती पस्यो बबरमहलमा फुटेको मेलम्चीको पानी (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्टा सो क्षेत्र जलमग्न भएको छ । बुधबार दिउँसो एक्कासी मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको हो । मुख्य पाइप फुटेपछि बिजुली बजारबाट माइतिघर जाने बबरमहलको सडकमा समेत क्षति भएको छ भने वरपरका सरकारी कार्यालय डुवान भएको छ ।

मुख्य पाइप फुटेपछि आवातजावतमा समेत समस्या भएको प्रहरीले जनाएको छ । मेलम्ची खानेपानी परियोजनाले सो क्षेत्रमा पानी आपूर्ति बन्द गरेको छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिछ्याउने क्रममा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको सडक विभागले जनाएको छ ।

City Express






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
समस्या परे सिधै गृह मन्त्रालयमा उजुरी गर्न सकिने

समस्या परे सिधै गृह मन्त्रालयमा उजुरी गर्न सकिने

“जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल...
रूपन्देहीमा डुबेर एक बालकको मृत्यु

रूपन्देहीमा डुबेर एक बालकको मृत्यु

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ ।  बिहीबार सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुबेका थिए । जिल्ला...
जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार...
सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको कांग्रेस नेता सिटौलाको ठोकुवा

सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको कांग्रेस नेता सिटौलाको ठोकुवा

बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको मौजुदा संविधान र यसका चूनौतिहरु बिषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकाय समेत पछि हटेको अवस्थामा राष्ट्रपतिको...