नेभिगेशन
सबै कुरा

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौँको किर्तिपुरस्थित जलन अस्पताल पठाइयो

काठमाडौँ । पोखरामा बेलुन बिस्फोट हुँदा घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

पोखरा भ्रमण वर्ष उद्‍घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुनमा आगो लागेर बिस्फोट हुँदा अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए ।

सिम्रिक एयरको हेलिकप्टरबाट उहाँहरूलाई काठमाडौँतर्फ पठाइएको अर्थमन्त्रीका प्रेस संयोजक भुवन केसीले जानकारी दिए । केसीकाअनुसार अर्थमन्त्री पौडेलको हात र अनुहारमा आगोले भेटेको छ। अर्थमन्त्री पौडेललाई भन्दा बढी चोट मेयर आचार्यलाई लागेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले...
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख ३० हजार १७० फिर्ता भएको हो ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ ।  साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान...
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका  मनोज न्यौपाने रहेका छन् ।