नेभिगेशन
सबै कुरा

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टितेलको घट्यो


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलिय पदार्थको मूल्य थपघट गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । 

Ncell
Extreme Energy

नयाँ मूल्यदर अनुसार पेट्रोलको मूल्य काठमाडौँ, पोखरा, दिपायलमा १६८ रुपैयाँ, सुर्खेत दाङ क्षेत्रमा १६७ रुपैयाँ, र झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६५ रुपैयाँ ५० पैसा पर्नेछ । 

त्यस्तै डिजेल र मट्टितेलको मूल्य काठमाडौँ, पोखरा, दिपायलमा १५६ रुपैयाँ, सुर्खेत दाङ क्षेत्रमा १५५ रुपैयाँ, र झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १५३ रुपैयाँ ५० पैसा पर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।