नेभिगेशन
सबै कुरा

मेडिकल बुलेटिनः कस्तो छ उपप्रधान तथा अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था ?

काठमाडौँ । शनिबार पोखरामा भएको हाइड्रोजन बेलुन बिस्फोटनमा परेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भर्खरै एक मेडिलक बुलेटिन सार्वजनिक गर्दै किर्तिपुर बर्न अस्पतालले यस्तो जानकारी दिएको हो । अस्पतालका निर्देशक डा। किरण कुमार नकर्मीकाअनुसार उपचाररत घाइतेहरूको पोलेको घाउ सेकेन्ड डिग्री सुप्परफेसियल गहिराइ भएको पाइएको छ।

Ncell
Extreme Energy

घाउको अवस्था यथावत रहे शल्यक्रिया गर्न नपर्ने पनि अस्पतालले जनाएको छ । जलनका कारण फोक्सो र श्वासनलीमा पर्ने असर अझै हेर्न बाँकी रहेको भन्दै अपस्तालले उहाँहरूसँगको भेटघाट पूर्णत बन्द गरिएको पनि जनाएको छ।

शनिबार पोखरा भ्रमण वर्ष उद्‌घाटन समारोहको उद्‌घाटन सत्रमा बेलुन बिस्फोट हुँदा उनीहरु घाइते भएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्।