नेभिगेशन
सबै कुरा

उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः भारतीय दूताबास अगाडि प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । भारतमा उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी माथी भएको ज्यादती विरुद्ध  लैनचौरस्थित भारतीय दूतावास अगाडी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले बिरोध गरेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको उडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा बि टेक सिएससी तेस्रो सेमेस्टरमा अध्ययनरत २१ वर्षीय नेपाली छात्र प्रकृति लम्साल मृत भेटिएकी थिइन् । उनीमाथि सोही कलेजमा अध्ययनरत एक युवकले दुव्र्यवहार गर्ने गरेको खुलेको छ । उनको मृत्युपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । विश्वविद्यालयले सूचना नै जारी गरी सबै नेपाली विद्यार्थीलाई बलजफ्ती कलेजबाट निकालेको छ । सयौँ नेपाली बिद्यार्थीहरु अहिले भातरको बिभिन्न रेलवेस्टेसनमा अलपत्र छन् । उक्त विश्वविद्यालयमा करिब १५ सय नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको बताइएको छ । साे काे बिराेधमा प्रदर्शन गरिएकाे हाे । 

Ncell
Extreme Energy








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।