नेभिगेशन
सबै कुरा

संसद बैठकको हविगतः विशेष समयमै हुँदैनन् सांसद (तस्विरहरु)


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठकलाई सांसदहरुले कत्तिको महत्व दिन्छन् भन्ने विषय आजको संसद बैठकले देखाइदिएको छ । मंगलबार दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको बैठक बसेको थियो । सुरुको केही समय थोरबहुत सांसद संसद बैठकमा उपस्थित भएपनि त्यसको केही समयमै संसद बैठक खालीप्राय थियो । बैठकमा अधिकांश कुर्सि खाली थिए । आजमात्रै हैन यसअघि आइतबार बसेको बैठक पनि कोरम नपुगेर स्थगित भएको थियो ।

Ncell
Extreme Energy










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आइतबार हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ ।
कालीगण्डकी बाढी : अस्थायी टावर बनाएर विद्युत् प्रसारण सुरु

कालीगण्डकी बाढी : अस्थायी टावर बनाएर विद्युत् प्रसारण सुरु

कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरी विद्युत् आपूर्ति सुचारु गरिएको छ ।