नेभिगेशन
सबै कुरा

प्रथम मेयर पी. एल. सिंहको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा चित्रकला प्रतियोगिता आयोजना (तस्विरहरु)


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रथम मेयर पी. एल. सिंहको स्मृतिमा आज महानगरपालीकाले हाम्रो सांस्कृतिक सम्पदा विद्यालय स्तरीय  स्थलगत चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

Ncell
Extreme Energy

सो प्रतियोगितामा महानगरपालिका भित्रका बिभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा मेयर बालेन्द्र शाहले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले प्रथम मेयर पी. एल. सिंहलाई दूरदर्शी नेता भएको भन्दै उनको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको बताए । त्यस्तै उनले चित्रकलाले बालबालिकालाई सिर्जनात्मक बनाउन सहयोग गर्ने भएकाले यस्ता कार्यक्रमहरु भविष्यमा पनि आयोजना हुनुपर्ने बताए । 










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।