नेभिगेशन
सबै कुरा

दक्षिणकालीकाे आगलागी नियन्त्रणका लागि प्रयासरत प्रहरी (तस्विरहरु)


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । दक्षिणकाली नगरपालिका वडा नं ४ स्थित हात्तीवन क्षेत्रमा हिजो साँझबाट लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । बढ्दो तापक्रम र वरिपरि पानीको क्षेत्र नहुँदा सो क्षेत्रमा भएको आगलागी नियन्त्रणमा समस्या आएको हो । २४ घण्टा बित्न लाग्दा समेत प्रहरी, नगर प्रहरी र स्थानीयलाई आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ । सो आगो नियन्त्रण गर्न इलाक प्रहरी कार्यालय फर्पिङबाट प्रहरी र दक्षिणकाली नगरपालिकाका नगरप्रहरीहरु खटिएका छन् । 

Ncell
Extreme Energy








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।