नेभिगेशन
सबै कुरा

प्रकृति लम्सालको नाममा केआइआइटीले नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआइआइटी)ले प्रकृति लम्सालको सम्मान र संस्मरणमा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ।

केआइआइटीका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकालाई भेटेर प्रकृति राम्रो विद्यार्थी भएको र उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउनका लागि छात्रवृत्तिको घो‍षणा गरिएको जनाएको छ।

फागुन ४ गते केआइआइटीको होस्टलमा मृत अवस्थामा भेटिएकी लम्सालको बुधबार राति नै नेपाल ल्याएर दाहसंस्कार गरिएको छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखरामा फेला परे सिन्धुलीबाट हराएका १६ जनाको परिवार,घर छोड्नुको कारणबारे प्रहरीलाई यस्तो बयान

पोखरामा फेला परे सिन्धुलीबाट हराएका १६ जनाको परिवार,घर छोड्नुको कारणबारे प्रहरीलाई यस्तो बयान

सिन्धुलीबाट हराएका एकै परिवारका १६ जना पोखरामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार हराएका भनिएका सबै जना सकुशल भेटिएका छन् । कास्की प्रहरीका सूचना अधिकारी प्रहरी...
१२ छोरा–छोरी, एक बुहारी, ज्वाइँ र  नातिनीसहित कहाँ गईन्  उर्मिला हायु ?

१२ छोरा–छोरी, एक बुहारी, ज्वाइँ र  नातिनीसहित कहाँ गईन्  उर्मिला हायु ?

उनकाअनुसार बेपत्ता भएका परिवारका सदस्यहरुको अन्तिम लोकेसन रामेछाप  नगरपालिकाको ९   नम्बर   वडामा देखिएको छ । एकै घरका यति धेरै सदस्य हराएको सूचनापछि जिल्लाका साथै छिमेकी सबै जिल्लाका सुरक्षा...
सुदुरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिदै

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिदै

तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम साउन १७ गतेभित्रमा मुख्यमन्त्री शाहले विश्वासको मत लिइसक्नुपर्छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा...
लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति र कूटनीति विस्तारमा जोड दिएको छ भने लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । विश्वका सङ्कटग्रस्त...

भर्खरै