नेभिगेशन
सबै कुरा

रास्वपाको सचिवालय बैठक बस्दै, के छन् छलफलका विषय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज दिउँसो २ बजे बस्दै छ । सहप्रवक्ता प्रतिभा रावलका अनुसार बैठकमा मुख्यतया तीन वटा एजेण्डा रहेपनि समसामयिक राजनीति र पार्टीका गतिविधिबारे छलफल हुने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार बैठकमा नियमावली र कार्यविधिहरू (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्‍याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१० मा छलफल हुनेछ।

Ncell
Extreme Energy

साथै फागुन १६ गतेदेखि पार्टीले सञ्चालन गर्न लागेको सर्वांगीण संवाद् र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीबारे पनि  छलफल हुने छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यका लागि सञ्चालित दुईदिने प्रशिक्षण आज सम्पन्न हुँदैछ ।
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६००  दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई...
कांग्रेसको विवाद अदालतबाट होइन कोठामा बसेर मिलाऔँः विश्वप्रकाश शर्मा

कांग्रेसको विवाद अदालतबाट होइन कोठामा बसेर मिलाऔँः विश्वप्रकाश शर्मा

उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने, र चुनाव जित्ने/हार्नेमा मात्र सीमित हुन नहुने उल्लेख गरे । उनले बालिका गरिमा चौधरीको बलात्कारपछि निर्ममतापूर्वक भएको हत्याको...
रास्वपाको केन्द्रीय समिति बैठकले के–के निर्णय गर्‍यो ?

रास्वपाको केन्द्रीय समिति बैठकले के–के निर्णय गर्‍यो ?

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई केन्द्रीय समिति बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय भएको रास्वपाले जनाएको छ।