नेभिगेशन
समाज
साइबर क्राइम

युवतीको अन्तरङ्ग भिडियो परिवार र आफन्तको म्यासेन्जरमा पुगेपछि...

काठमाडौं । प्रेममा रहँदाका अन्तरङ्ग सम्बन्धका गोप्य तस्बिर तथा भिडियो रेकर्ड गरि मनमुटाउ पछि चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायले एक महिलालाई फेसबुकमा साथी बनाएका थिए । प्रहरीका अनुसार रायले महिलासँग भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू गोप्य रूपमा रेकर्ड गरी राखेका थिए । उनीहरुको सम्बन्धमा आपसी मनमुटाउ आएपछि ति तस्बिर तथा भिडियो महिलाका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाउने गरेका थिए । 

Ncell
Extreme Energy

यसरी ती युवकले आफ्नो चरित्र हत्या गरेको भन्दै पीडित महिलाले साइबर ब्यूरोमा उजुरी दिएक थिइन् । उनको उजुरीपछि रायलाई पक्राउ गरि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप लिई प्रहरीले अनुसन्धान थालेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।