नेभिगेशन
समाज

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखनाथ र गोरखाकालीको पुजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज धार्मीक भ्रमणका क्रममा गोरखामा छन् । सो क्रममा उनले आज गोरखपुर मन्दिरमा पुजाआजा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई मन्दिरका पुजारीहरुले स्वागत गरेका थिए । उनले गोरखनाथ, गोरखाकाली मन्दिरमा २ घण्टा लामो पुजा गरेका थिए । 

Ncell
Extreme Energy

उनको स्वागतका लागि धेरै मानिसहरु जम्मा भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले धेरै वर्षपछि पुर्खाको थलोमा आउँदा खुशी लागेको बताए । उनले भने, ‘अहिले देशमा शन्ती चाहिएको छ । कसैले कसैको पनि खराब नचितावस् । मेरो कामना छ ।’ 

त्यस्तै उनले कोही पनि केही गर्नको लागि डराउनु नपर्ने बताए । उनले देशमा शन्ती छाओस् र विकास होस् भन्ने कामना पनि गरे । 

पूर्वराजाको धार्मीक भ्रमणका विषयमा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका वरिष्ठ संस्कृतिविद् गुरुङले सामाजिक संजालमा एक पोष्ट गर्दै सम्पूर्ण पूर्वराजाले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरि आफ्ना कुलदेवी गोरखकालीको दर्शन, पूजन गर्न सक्ने उल्लेख गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।