नेभिगेशन
समाज

काठमाडौँमा पहिलो पटक प्लास्टिकबाट सडक कालोपत्रे

काठमाडौँ । सूर्य नेपाल काठमाडौँमै पहिलोपटक प्लास्टिकको प्रयोग गरेर सडक कालोपत्रे गरेको छ। सूर्य नेपाल प्रालीले प्लास्टिक मिस्त्रित अस्फाल्टबाट कान्तिपथमा सडक कालोपत्र गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


यो अनुसन्धान परियोजनाका लागि सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्र र ग्रीन रोडले सहकार्य गरेका थिए । विभिन्न अनुसन्धानहरुले प्लास्टिक मिश्रित अस्फल्टबाट कालोपत्रे भएका सडक कम खर्चमा निमार्ण हुने, परम्परागत सडक भन्दा धेरै समय टिकाउ हुने र पर्यावरण मैत्री हुने भएकाले नमूनाकारुपमा कालोपत्रे गरेको सूर्य नेपालले जनाएको छ । 

Ncell
Extreme Energy


सूर्य नेपालको सामाजिक उत्तरदायित्व अन्तर्ग सुरु भएको अनुसन्धान परियोजनाले भविष्यमा प्लास्टिकबाट बनाइने सडकहरुको मापदण्ड सेट गर्न सहयोग पुग्ने देखिएको छ । यो परियोजना सफल भएको खण्डमा नेपालमा पनि प्लास्टिकबाट निर्मित सडकहरुको निमार्णका लागि ढोका खुल्ने सूर्य नेपालीका अधिकारीहरु बताउँछन् । 


भारतमा अहिले धेरेजसो सडक प्लास्टिक अस्फल्टबाट निमार्ण हुन लागेका छन् । यसका लागि भारत सरकारले नितीनै बनाएको छ । प्लास्टिकको पुन:उपयोग गर्न सकिने, बिटुमिन आयातमा कमि आउने र पर्यावरणीय उत्थानमा सहयोग पुग्ने देखिन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।