नेभिगेशन

समाज

ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?

काठमाडौँ । के सरकारले राजावादीहरु उग्र हुन्छन् भन्ने थाहा पाएर पनि सोही अनुसारको तयारी नगरेको हो ? कि गृह मन्त्रालयले भनेजस्तै यस्तो घटना होला भन्ने अनुमान गरिएकै थिएन ? कि सबै थाहा भएर पनि सरकारप्रति बढ्दै गरेको जनआक्रोस र असन्तुष्टिलाई दवाउन राज्यले आफूलाई आएको सूचनालाई नै नजरअन्दाज गरेको हो ? सरकारले गरेका पछिल्ला निर्णयलाई उल्लेख गर्दै अहिले गरिएका राज्यलक्षित आशंकामा कति सत्यता छ ? यो घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता कति ? के उनी पक्राउ पर्छन ? भिडियोमा हेर्नुहोस् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

प्रतिक्रिया दिनुहोस्
थप समाज
समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

यो मुद्दा सुरु हुन्छ– १० जेठ २०८० देखि । आजभन्दा करिव तीन वर्षअघि, सुरुमा, जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी...
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार...