नेभिगेशन
समाज

जनकपुरमा प्रहरी र स्थानीयबीच झडप

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा स्थानीयले ढुंगामुडा गरेपछि केही प्रहरीहरु घाइते भएका छन् । प्रहरी स्थिती नियन्त्रणमा लिन अश्रु ग्यास समेत प्रहार गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीयहरुले प्रदर्शन गर्दै जनकपुर– जलेश्वर सडक खण्ड अवरुद्ध पारेका थिए । उक्त सडकखण्ड खुलाउने क्रममा प्रहरीले अश्रू ग्यास प्रहार गरेको हो । 

Ncell
Extreme Energy

गत चैत २ गते स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशु यादव छुरा रोपेर हत्या गरेको विषयमा स्थानीयहरु सडकमा उत्रिएका थिए । छुरा प्रहार गर्ने धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर उनलाई घरबाट बोलाउने, छुरा दिनेहरु फरार छन् । 

स्थानीयहरुले यसअघि पनि चैत १३ गते सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । तर फरार रहेका आरोपीहरुलाई पक्राउ नगरेको भन्दै उनीहरुले फेरि सडक अवरुद्ध गरेका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक...