थप समाज
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा,... शनिबार, कात्तिक २१, २०८३
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई... शनिबार, कात्तिक २१, २०८३
भाइटीकाको दिन काठमाडौँसहितका ठाउँमा हल्का वर्षाको सम्भावना
पोखरेलका अनुसार आज अपराह्नदेखि पश्चिमी पहाडी भेगसहित देशका अन्य केही स्थानमा बदली भई वर्षा सुरु हुन सक्छ । भोलिदेखि भने थप स्थानमा हल्का वर्षाको सम्भावना बढ्नेछ । शनिबार, कात्तिक २१, २०८३
काठमाडौँ २४ घण्टा खुलाउने तयारी
ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग... शुक्रबार, कात्तिक २०, २०८३भर्खरै
- आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
- सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा
- आज डलरको भाउ कति पुग्यो?
- काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै
- बराहतालका दुई सामुदायिक वनमा १४ थान अवैध भरुवा बन्दुक फेला
- आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै
- कोपले कान खोलेर सुनोस्– हिमालले नखाएको विषको भागीदार नेपाली कहिलेसम्म ?
- झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर










-1791531305.jpeg)
-1791211018.jpg)