नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए । 
 
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ताप्लेजुङ पहिरोमा दुई घर पुरिए, दुई जना बेपत्ता

ताप्लेजुङ पहिरोमा दुई घर पुरिए, दुई जना बेपत्ता

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छ भने एकलाई सामान्य चोट लागेको...
नेपाली सेनाले बरामद गर्यो लुटिएको नगद र हतियार

नेपाली सेनाले बरामद गर्यो लुटिएको नगद र हतियार

नेपाली सेनाका अनुसार काठमाडौँको गौशाला,चाबहिल,बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार नगद बरामद गरेको छ । यस्तै  काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी...
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् ।