नेभिगेशन
समाज

गर्भनर पद कुनै पार्टीको हुँदैन, सत्तारुढ दलभित्र मतभेद छैन: महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका बिषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केहि ढिलाइ भएपनि यस बिषयलाई लिएर सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन् । ‘गभर्नर नियुक्तिको विषय छलफलकै प्रक्रियामा छ ।’, उनले थपे, ‘सरकारले जतिसक्दो छिटो भन्दा छिटो गभर्नरको विषय निष्कर्षमा पुर्याउँछ । गभर्नरको विषयलाई लिएर सत्तारढ दलहरुबिच कुनै असमझदारी भएको छैन । केही दिनभित्रै तपाईँहरुले गभर्नर नियुक्त गरेको समाचार पाउनुहुन्छ ।’ 

Extreme Energy

उनले केहिदिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने दावी गरे । गभर्नर भन्ने पद कुनै दलको नहुने भन्दै उनले सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्ने बताए । 

फरक प्रसङ्गमा बर्तौलाले संविधान विपरित गतिविधि गर्ने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।