नेभिगेशन
नेताका कुरा

ओलीलाई बालेनको जवाफः सरी केपी ओली, तपाईको भ्रष्ट सिष्टमलाई मेरो समर्थन छैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइको भएको आरोप लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक संजालमा स्टाटस राख्दै बालेनले केपी ओलीको भ्रष्टाचारी सिष्टमलाई आफूले समर्थन गर्न नसक्ने बताएका हुन् । साथै उनले आफूले भ्रष्टाचार रोक्न खोज्दा भ्रष्टाचारी जोगाउँछु भन्नेहरुकै नाइकेको कार्यक्रममा म गैदिनु पर्ने भन्दै प्रश्न गरेका छन् । 

Ncell
Extreme Energy

उनले लेखेका छन्, जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम ।’ 

दिउँसो मात्रै प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बालेन उपस्थित भएका थिएनन् । 
त्यसपछि केपी ओलीले अबदेखि बालेनलाई बैठकमा नबोलाउन र मुल समारोह समितिबाट बालेनको नाम काट्न निर्देशन दिएका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।