नेभिगेशन
समाज

आँधीखोला संरक्षणमा हिडेका रास्वपाका दुई नेतामाथि कांग्रेसका वडा अध्यक्षले 'रड हाने'

स्याङ्जा । आँधी खोला संरक्षण अभियान चलाएका रास्वपाका केन्द्रिय सदस्य सहित दुई नेतामाथि स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरेका छन् । वडा अध्यक्ष खनालले नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आँधीखोला संरक्षण अभियान घोषणा गरेर फर्किदै गरेको रास्वपाका केन्द्रिय सदस्य समेत रहेको अभियान्ता मेघ आले र अर्का अभियन्ता दिनकर नेपालमाथि वालिङ ९ सुकौदीमा वडा अध्यक्ष खनालले रडले हानेर घाइते बनाएका हुन् । वडा अध्यक्ष खनालले नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । 

Ncell
Extreme Energy

वडाध्यक्षको प्रहारबाट आफ्नो हातमा गम्भिर चोट लागेको छ भने लगाएको हेलमेटको  सिसा फुटेको अभियन्ता नेपालले बताए ।  आलेलाई भने वडा अध्यक्ष खनालले नालीमा लडाइदिएका थिए । 

आँधीखोलामा भैरहेको दोहन रोक्न माग गर्दै आएका उनीहरुले आज पनि दोहनको विरोध गरेर फर्कीदै थिए । नदी संरक्षणको माग राखेर अभियान घोषणा गरेको भन्दै वडा अध्यक्ष खनालले आक्रमणपूर्व कार्यक्रमस्थलमा समेत धम्कि दिएको नेपालले बताए । 

त्यहाँबाट फर्किदा बाटो छेकेर वडा अध्यक्षले आक्रमण गरेका थिए । नेपालले घटना लगत्तै प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि घटनास्थलमा दुई जना प्रहरी पुगेपनि वडा अध्यक्ष भने भागिसकेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...