नेभिगेशन
नेताका कुरा

प्रधानमन्त्रीसँग प्रश्नाेत्तर गर्ने संसदमा रास्वपाको निलो रिबन लगाएर विरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आज पुनः निलो रिबन लगाएर संसद बैठकमा पुगेका छन् । शुक्रबार प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तर गर्ने कार्यसूची रहेका कारण रास्वपाका सांसदले निलो रिबन लगाएर सदनमा पुगेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेठ १३ गतेयता रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर संसदमा विरोध जनाउँदै आएको छ । विरोधका क्रममा रास्वपाले गत मंगलबार निलो रिबन लगाएर पुगेको थियो । सोही क्रममा निरन्तरता दिँदै आज पनि निलो रिबन लगाएर सांसदहरु संसद बैठकमा पुगेका हुन् । 

Ncell
Extreme Energy

उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समिति बनाएर छानबिन हुनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने लगायत माग राख्दै आएका छन् । 

त्यस्तै रास्वपासँगै राप्रपाले समेत संसदमा विरोध जनाउँदै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...

भर्खरै