नेभिगेशन
नेताका कुरा

कार्यबाहक सभापति तोक्न देउवालाई शशांकको सुझाव

काठमाडौँ । नेपाली काग्रेसका नेता डा.शशांक कोइरालाले कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेर बहादुर देउवालाई सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति बिघटन गरेर महाधिवेशनका लागि एक जनालाई कार्यवाहक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन् । 

Ncell
Extreme Energy

कार्यबहाक सभापतिले नै नियमित महाधिवशेनको मिति तय गर्नुपर्ने आफ्नो व्यक्तिगत भावना रहेको उनको भनाइ छ । उनले आगामी मंसिरमा हुने गरि पार्टीको महाधिवेशनको मिति तय हुन सक्ने उल्लेख गरे । 

त्यस्तै कोइरालाले निर्वाचनका लागि कांग्रेस तयार रहेको भन्दै अन्य दलसंग पनि पार्टीले संवाद गर्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
करदाता प्रोत्साहन उपहार कार्यक्रम: बिल प्रविष्टि गर्ने अन्तिम मिति असोज ३१

करदाता प्रोत्साहन उपहार कार्यक्रम: बिल प्रविष्टि गर्ने अन्तिम मिति असोज ३१

आन्तरिक राजस्व विभागद्वारा पाक्षिक रूपमा सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत सम्वत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपन यही कार्तिक ०१ गते खोलिने तथा विजेताको...
भरतपुर विमानस्थलमा कानुनमन्त्री गौतमको छड्के, समस्या देखिएपछि कार्यालय प्रमुखलाई सचेत गराइयो

भरतपुर विमानस्थलमा कानुनमन्त्री गौतमको छड्के, समस्या देखिएपछि कार्यालय प्रमुखलाई सचेत गराइयो

भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि  जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ ।
अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।
यी हुन् विराजभक्त श्रेष्ठको कमाण्डमा ऊर्जा मन्त्रालयमा ६ महिनामा भएका १३७ काम (सूची)

यी हुन् विराजभक्त श्रेष्ठको कमाण्डमा ऊर्जा मन्त्रालयमा ६ महिनामा भएका १३७ काम (सूची)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो ६ महिनामा गरेको कामको विवरण सार्वजनिक गरेको छ ।

भर्खरै