नेभिगेशन
समाज

रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छोडेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको जानकारी पाएको रास्वपाका एक नेताले बताए । 

Ncell
Extreme Energy

उनी जनार्दन शर्मा, सुदन किराती लगायतले सुरु गर्न लागेको प्रगतिशील राष्ट्रिय अभियानमा जान लागेको बुझिएको ति नेताको भनाइ छ । 

परियार विघटन भएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए । 

c5bca026-101f-43a8-bda1-3320c51150b5-1763112341.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

विभागले आज ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्राचार गर्दै यसअघि पटकपटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलमै पुगेर वस्तुस्थितिको अध्ययन गरी...
समता शुल्क हटाउनेसँगै मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

समता शुल्क हटाउनेसँगै मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले मुख्य ७ वटा निर्णय गरेको जानकारी दिए ।