नेभिगेशन
समाज

यस्तो छ रास्वपाको अन्तिम समानुपातिक बन्दसूची

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि बन्दसूची पेश गरेका दलको बन्दसूचीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बन्दसूची अनुसार यस अघि सार्वजनिक भएका नामहरु फेरबदल भएका छन् । खस आर्य तथा दलित तर्फ नामहरु परिवर्तन भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक नामावली अनुसार खस आर्य पुरुष तर्फको पहिलो नम्बरमा रमेश प्रसाईँको नाम रहेको छ, यसअघि पुरुषतर्फ विपीन आचार्यको नाम पहिलो नम्बरमा रहेको थियो । पार्टीका सहमहामन्त्री समेत रहेका आचार्यले नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेका छन् । 
यस्तै दलित तर्फ पनि नाम परिवर्तन भएको छ । साथै विजय जैरुको नाम थपिएको छ । 

Ncell
Extreme Energy

दलित पुरुषतर्फ प्रकाशचन्द्र परियारको नाम रहेको छ भने उज्यालो नेपाल पार्टीबाट बन्दसूचीमा समेटिएकी रिमा विश्वकर्माको पहिलो नम्बर कायमै छ । साथै विजय जैरुको नाम थपिएको छ । दलिततर्फ यस अघि डा.रुपक घिमिरे विश्वकर्माको नाम पहिलो नम्बरमा रहेको थियो । 
आदिवासी जनजातितर्फ भने राम लामाको नाम पहिलो नम्बरमा रहेको छ भने महिलातर्फ बसुमाया तामाङको नाम पहिलो नम्बरमा छ ।

यस्तो छ रास्वपाको समानुपातिक बन्दसूचीः

rsp-1768753944.png

rsp1-1768753944.png

rsp2-1768753944.png

rsp3-1768753944.png

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । दीपकलाई उद्योग मन्त्री नियुक्तिको तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...

भर्खरै