नेभिगेशन
समाज

बलिदानी दिवसमा बालेनले गरे शहीद रमेश महतोको शालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिरहाको लहानस्थित मधेशी शहीद पार्क पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा मधेशमा बलिदानी दिवस मनाइन्छ । मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरुको शालिकमा माल्यार्पण गरेका हुन् ।

Ncell
Extreme Energy

उनीसँग मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद अमरेस सिंहले पनि शालिकमा माल्यार्पण गरेका छन् ।  बालेनले अब जनकपुर फर्केर रास्वपाको उद्घोष सभामा सम्बोधन गर्ने तालिका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाजुरामा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरामा रूखबाट खसेर बालिकाको मृत्यु

मृत्यु हुनेमा सोही गाउँपालिका–३ पुडाबाउला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले राससलाई जानकारी दिए।
मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

भोलि आइतबार राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा तगा कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ...
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु

उपप्रमुख रानाले शनिबार नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी...
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया...