नेभिगेशन
समाज

दमकमा रास्वपा र एमाले कार्यकर्ता धकेला धकेल

काठमाडौँ । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ता बीच धकेला धकेल भएको छ। दमक बजारमा मनोनयन दर्ता गर्न जानेक्रममा दुई पक्षका कार्यकर्ताहरू भेट भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक पक्षले अर्को पक्षलाई गालीगलौज गरेपछि दुवैपक्ष आमनेसामने भएका थिए । तर, अहिले स्थिति सामान्य भइसकेको जिल्ला पहरी कार्यालय झापाले जनाएको छ । 
 
Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागमती प्रदेश सरकारमा ६ जना मन्त्री महाशाखा प्रमुखको हैसियतमा, एउटै मन्त्रालयमा ३ जनासम्म मन्त्री

बागमती प्रदेश सरकारमा ६ जना मन्त्री महाशाखा प्रमुखको हैसियतमा, एउटै मन्त्रालयमा ३ जनासम्म मन्त्री

प्रदेश सरकारले गत बैशाख २२ मा खर्च कटौती गर्न भन्दै १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालयमा सीमित गर्ने निर्णय अनुरुप आजबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित बागमती प्रदेश सरकार ८...
मिटरब्याज पीडितसँग भएको ९ बुँदे सहमतिमा के छ ?

मिटरब्याज पीडितसँग भएको ९ बुँदे सहमतिमा के छ ?

गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने...
रासायनिक मलको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार आवश्यक: मन्त्री चौधरी

रासायनिक मलको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार आवश्यक: मन्त्री चौधरी

उनले सरकारले छुटाएको बजेटका आधारमा मल आयात गर्ने क्रम निरन्तर रहेको जानकारी दिइन् । उनले मल नपाएको खण्डमा पालिकाले केन्द्रलाई सम्पर्क गरे पनि केन्द्र सरकारको अख्तियार सिधै पालिका...
रास्वपा नेता कार्की र अमेरिकी ‘योङ रिपब्लिकन’ का अध्यक्षबीच भेटवार्ता

रास्वपा नेता कार्की र अमेरिकी ‘योङ रिपब्लिकन’ का अध्यक्षबीच भेटवार्ता

अमेरिका भ्रमणमा रहेका कार्कीले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशका राजनीतिक दलहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले उक्त भेटवार्ता गरेको जानकारी दिए । प्याजेट अमेरिकी...