नेभिगेशन
नेताका कुरा

चुनाव नबिथोलियोस्ः कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले आसन्न चुनाव बिथोल्न खोज्नेहरुप्रति सतर्क हुन सरकारलाई आग्रह गरेको छ।

कांग्रेसले आज पत्रकार सम्मेलन गरी चुनाव बिथोल्न केही तत्व सक्रिय भइरहेको भन्दै त्यसको पहिचान गरी समयमै निस्तेज पार्न सरकारसँग आग्रह गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनाव भाँड्न खोज्नेहरुको रणनीति असफल पार्न सरकार लाग्नुपर्ने बताए । फागुन २१ मै चुनाव हुनुपर्छ, यसका लागि सरकार दृढ हुनुपर्छ– प्रवक्ता चालिसेको भनाइ थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।