नेभिगेशन
नेताका कुरा

एमाले पूर्वसांसद रास्वपामा

सिरहा । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्। सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन् ।

उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए। थपलिया २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् । लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै एमाले परित्यागको घोषणा गरेकी थिइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उता, नवलपरासीका ३३ कांग्रेस कार्यर्ताले नेपाली कांग्रेसबाट सामूहिक राजीनामा दिएका छन्। नवलपरासी (सुस्ता) का सभापतिलाई संयुक्त राजीनामा पत्र बुझाउँदै उनीहरुले पार्टी त्यागेको घोषणा गरेका हुन्। राजीनामा दिनेहरूमा क्षेत्रीय प्रतिनिधि तथा जिल्ला समन्वय समितिका पूर्वसदस्य कृष्णबहादुर थापा मगर, श्रीनिवास कुर्मी, सतिषचन्द्र कुर्मी, संजित कुर्मी लगायत नेता कार्यकर्ता छन्।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

श्रेष्ठ बुधबार ललितपुरबाट पक्राउ परेका थिए । वैयत्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा...
नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।