नेभिगेशन
नेताका कुरा

इटहरीमा रास्वपाको परिवर्तन उद्‍घोष सभा जारी, रवि र बालेनले सम्बोधन गर्दै

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीको परिवर्तन उद्घोष सभा अन्तर्गत अहिले सुनसरीको इहटरीमा सभा भइरहेको छ। सभामा अहिले कोशी प्रदेशका रास्वपा उम्मेदवार र पार्टीका स्थानीय नेताहरुले बोलिरहेका छन् ।

सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् । बिहानैदेखि झापाका चुनावी कार्यक्रममा सक्रिय रहेका लामिछाने र शाह अहिले सुनसरी जाँदैछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फागुन ५ गते जनकपुरमा सभा गरेर चुनावी अभियान थालेको रास्वपाले यसअघि सुदूरपश्चिमको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा परिवर्तन उद्घोष सभा गरिसकेको छ। 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।