नेभिगेशन
नेताका कुरा

शिक्षक र कर्मचारीलाई रविको आग्रह– तपाईँ आफ्नो काम गर्नुस्, देश हामी बनाउँछौं

सुनसरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शिक्षक र कर्मचारीलाई आ आफ्नो काम गर्न आग्रह गरेका छन्। 

रास्वपाद्वारा इटहरीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले शिक्षकहरु पनि राजनीतिमा लागिरहेको आफूले सुनेको बताए । शिक्षकहरु पनि राजनीतिमा लाग्नु भएको छ भन्ने सुनेको छु, तपाईँहरुले आफ्नो कक्षा कोठा सुधार्नुस्, कक्षा स्मार्ट बनाउनुस्, देश हामी बनाउँछौं।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले जसको जे जिम्मेवारी हो, उसले त्यो पूरा गर्नुपर्ने स्पष्ट पारे। उनले निर्माण व्यवसायीलाई नआत्तिन र विकास निर्माणका लागि उपकरण खरिदमा लाग्न पनि आग्रह गरे।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी कारबाही र पक्राउको प्रयासप्रति प्रश्न उठाउँदै पूर्वराजा ज्ञानेन्द्रले समेत आफूलाई जेलमा राख्न नसकेको भन्दै ‘राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ?’...
आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘विगतदेखि नै हामीले देखिरहेका छौँ। ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ। सरकारको आम्दानी १२ सय ५०...
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै  मन्त्री खनाल

युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै मन्त्री खनाल

नेपालको परराष्ट्र नीति दीर्घकालीन राष्ट्रिय हितमा आधारित रहेको छ । मन्त्रालयले बदलिँदो अन्तरराष्ट्रिय परिवेशमा नेपालको कूटनीतिक संलग्नताको गुणस्तर र पहुँचलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएको छ ।
त्रिभुवन बिमानस्थलको भन्सार जाँचपास प्रणालीलाई स्वचालित बनाउन अर्थ समितिको निर्देशन

त्रिभुवन बिमानस्थलको भन्सार जाँचपास प्रणालीलाई स्वचालित बनाउन अर्थ समितिको निर्देशन

बैठकले अन्तराष्ट्रिय बिमानस्थलभित्र रहेका सम्पूर्ण पसलहरुमा बिल बीजक जारी गर्ने व्यवस्था लागू गर्न समेत निर्देशन दिएको छ भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र अध्यागमन र भन्सार कार्यालयको परिसर साँघुरो भएकाले त्यसको...