नेभिगेशन
नेताका कुरा
बुटवलमा कांग्रेसको आमसभा

गगन थापाले भने– कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण छैन

बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

कांग्रेसले आज रुपन्देहीको बुटवलमा आयोजना गरेको आमसभामा सभापति थापाले भने– कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण छैन, तपाईंहरुले सबै मतदातालाई स्पष्ट रुपमा भन्नुस्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति थापाले कांग्रेसले मात्रै देशलाई सम्हाल्न सक्ने दाबी गरे। ‘पहिलेका चुनावमा पनि पुरानाले सबै बिगारे, हामी बनाउँछौं भनेर नयाँ पार्टीहरुले भोट मागे, अहिले पनि नयाँ भन्नेहरुले त्यही भनेर भोट मागरिरहेका छन् तर, देश सम्हाल्न कति गाह्रो छ भन्ने उनीहरुले बुझेका छैनन्।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।