नेभिगेशन
नेताका कुरा

तनहुँ १ मा मतदान केन्द्र अनुगमन गर्दै डा‍.स्वर्णिम वाग्ले, भोट हाल्न गोरखा जाने

तनहुँ । रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन बुथहरू अवलोकन गरेका छन् । जिल्लाको एक नम्बर निर्वाचन क्षेत्र अन्तरगतका ८ वटा बुथहरू अवलोकन गरेर डा. वाग्ले अब भोट खसाल्न गोरखा जाँदैछन् । 

गोरखाको शहीद लखन गाउँपालिका ८ बुंकोटस्थित रामेश्वरी माध्यमिक विद्यालयबाट डा। वाग्लेले मतदान गर्नेछन् । उनी यो निर्वाचनमा रास्वपाबाट प्रस्तावित अर्थमन्त्रीका उम्मेदवार हुन् ।  उनी तनहुँमा नेपाली काँग्रेसका गोविन्द भट्टराईसँग मुख्य प्रतिस्पर्धामा छन् ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।