नेभिगेशन
नेताका कुरा

निर्वाचन आयोगले दिएको थियो बालेनलाई हेलिकप्टर प्रयोग गर्न अनुमति (पत्रसहित)


काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई आज हेलिकप्टर प्रयोग गरेर झापा जान निर्वाचन आयोगले हिजो नै अनुमति दिइसकेको थियो ।

निर्वाचन आयोगमा अनुमति माग भएकोमा हेलिकप्टर प्रयोग वापतको खर्चको विवरण छुट्टै राख्ने गरी अनुमति दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगको पत्रमा भनिएको छ- प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ को उम्मेदवार रहनु भएका तहाँ दलका वरिष्ठ नेता श्री बालेन्द्र शाहलाई मिति २०८२-११-२१ गते काठमाडौँ झापा रुटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति प्रदान गरिएको बेहोरा अनुरोध गर्दै सो रुटमा हेलिकप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख आयोगले मागेका बखत उपलब्ध गराउने गरी राख्ने व्यवस्था गर्न समेत निर्णयअनुसार अनुरोध छ ।

Ncell
Extreme Energy

आज बिहान बालेन चढेको हेलिकप्टर झापामा एमाले कार्यकर्ताहरुले अवतरण गर्न थिएनन् । कतिपयले बालेनले हेलिकप्टरको अनुमति नै नलिएको दाबी गरिरहेका थिए ।

यस्तो छ आयोगले दिएको अनुमतिपत्र

WhatsApp-Image-2026-03-05-at-12.46.59-PM-1772694311.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।