नेभिगेशन
नेताका कुरा

काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल विजयी

खनालले २७ हजार ७११ मत पाएका छन् ।

काठमाडौँ ।  काठमाडौं क्षेत्र नं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । 

खनालले २७ हजार ७११ मत पाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७, एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ र राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन्।

Ncell
Extreme Energy

मतगणना सकिए पनि औपचारिक घोषणा भने हुन बाँकी छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।