नेभिगेशन
नेताका कुरा

कार्यस्थलमा अधिकतम तापको स्तर मापदण्ड कार्यान्वयन गर्न सरकारको आग्रह

काठमाडौँ । सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तरसम्बन्धी मापदण्ड  कार्यान्वयन गर्न आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज एक विज्ञप्ति जारी गरी कार्यस्थलको लागि अधिकतम तापको स्तर (मापदण्ड), २०८२ कार्यान्वयन गर्न आग्रह गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“मापदण्डको प्रभावकारी कार्यान्वयन गरी कार्यस्थललाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले मर्यादित र सुरक्षित तुल्याउन श्रम तथा रोजगार कार्यालय, रोजगारदाता तथा श्रमिक र सरोकार भएका सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

Ncell
Extreme Energy

विभागले स्वीकृत मापदण्डअनुसार नभएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।  सरोकार भएकाहरूको जानकारीका लागि उक्त मापदण्ड विभागको वेबसाइटमा समेत उपलब्ध रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पहिचान खुल्यो खानीखाेला दुर्घटनाका मृतक र घाइतेको

पहिचान खुल्यो खानीखाेला दुर्घटनाका मृतक र घाइतेको

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर...
खेललाई सौम्य शक्ति मान्ने, तर खेलाडीको हालत आशिष राईको जस्तो हुनु हुँदैन : सचेतक परियार

खेललाई सौम्य शक्ति मान्ने, तर खेलाडीको हालत आशिष राईको जस्तो हुनु हुँदैन : सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक परियारले खेललाई राष्ट्रको ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिइए पनि खेलाडीको अवस्था दयनीय हुन नहुने बताएका छन्।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
वर्षमानद्वारा रोल्पाको विपत्तिबारे सरकारको ध्यानाकर्षण, राखे पाँच माग

वर्षमानद्वारा रोल्पाको विपत्तिबारे सरकारको ध्यानाकर्षण, राखे पाँच माग

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन ‘अनन्त’ले पछिल्लो दुई सातामा आफ्नो गृहजिल्ला रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका...