नेभिगेशन
नेताका कुरा

कांग्रेसले भन्यो– शासकीय कमजोरीप्रति आत्मालोचित छौं

काठमाडौँ । नेपाली कांग्रेसले विगतमा भएका शासकीय कमजोरीप्रति आत्मालोचना गरेको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले विगतमा कांग्रेस सरकारमा रहँदा भएका शासकीय कमजोरीप्रति आत्मालोचना गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने– शासकीय कमजोरीप्रति आत्मालोचित छौं । सँगै आङ्देम्बेले विगतमा केही पनि भएन भन्ने भाष्य सत्य नभएको दाबी गरे ।

Ncell
Extreme Energy

कांग्रेस सांसद आङ्देम्बेले कांग्रेसले आफैंभित्रबाट परिवर्तनको सुरुवात गरेको बताए । ‘हामीले गगन थापालाई सभापति बनाएर पार्टीभित्रै परिवर्तनको सुरुवात गर्यौं, तर, परिवर्तनको सन्देश जनतामाझ पुर्याउन सकिएन’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।