नेभिगेशन
नेताका कुरा

एमालेले सोध्यो– राजनीतिक नेतृत्वलाई किन पक्राउ गरेको ?

काठमडौँ । नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई किन पक्राउ गरेको हो भनेर सरकारसँग प्रश्न सोधेको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारले विपक्षी दलका नेताहरुलाई कुन उद्देश्यले पक्राउ गरिएको हो भनेर प्रश्न गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘राजनीतिक दलका नेतृत्वलाई किन पक्राउ गरेको हो ? सरकारको उद्देश्य के हो ? थापाले सोधे ।

Ncell
Extreme Energy

एमाले उपाध्यक्षसमेत रहेका थापाले रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ को आन्दोलन गरिएको र त्यसैको आडमा फागुन २१ को चुनावबाट आधिकारिता दिलाएको दाबी गरे ।

रास्वपाको जितमा जनताको मनभन्दा पनि विभिन्न संस्था र व्यक्तिहरुको हात रहेको आरोप पनि थापाले जनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र, धार्चेबाहेक सबै ठाउँमा विजुली बल्यो

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र, धार्चेबाहेक सबै ठाउँमा विजुली बल्यो

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।

भर्खरै