नेभिगेशन
नेताका कुरा

संख्याको दम्भ नदेखाउन राप्रपाको सुझाव

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदनमा संख्याको दम्भ नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाब दिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विगतमा पनि संख्याको दम्भ देखिएको बताए । उनले भने– विगतमा पनि देखिएकै हो, के भयो ? अब तपाईँहरुले त्यसैगरी दम्भ नदेखाउनु होला ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद शाहीले संघीयता खारेज गर्न पनि आग्रह गरे ।

Ncell
Extreme Energy

उनले निर्मला पन्तदेखि इनिशा विकसम्मले न्याय पाउनुपर्ने भन्दै सुशासन कायम गर्न सरकारसँग आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।