नेभिगेशन
नेताका कुरा

संसदमा आउनै नपर्ने मान्छे म आएँ– महावीर पुन

काठमाडौँ । स्वतन्त्र सांसद डा. महावीर पुनले संसदमा आउनै नपर्ने मान्छे आफू संसदमा आइपुगेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद पुनले विभिन्न परिस्थिति र कारणले आफू संसदसम्म आइपुगेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किताब बेचिरहेका बेला आफूलाई अकस्मात मन्त्री बनाइएको तर, शिक्षा क्षेत्र सुधारका लागि आफूले पहल गर्दा सहयोग नपाएपछि मन्त्रीबाट राजीनामा दिएर चुनाव लड्न गएको स्मरण गरे ।

Ncell
Extreme Energy

‘म एउटा अचम्मको सांसदको रूपमा आएको छु, म फरक छु, बोल्ने काम गर्ने कुरा पनि फरक छ। म यो ठाउँमा आउनै पर्ने मान्छे हु’ पुनले भने ।

सांसद पुनले सदनमा आफ्नो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र, धार्चेबाहेक सबै ठाउँमा विजुली बल्यो

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र, धार्चेबाहेक सबै ठाउँमा विजुली बल्यो

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।

भर्खरै