नेभिगेशन
नेताका कुरा

प्रतिनिधिसभामा तीन अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधिसभामा तीन वटा अध्यादेश पेस भएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा आज गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गरेका हुुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाएका थिए ।

Ncell
Extreme Energy

आजकै बैठकले हालै दिवंगत भएका संविधानसभा तथा प्रतिनिधिभाका सदस्यहरुप्रति शोक प्रस्ताव पारित गर्यो । 

प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।