नेभिगेशन
नेताका कुरा

संसदलाई प्रभावकारी र मर्यादित रुपमा अघि बढाउन अग्रसर छौँः महामन्त्री बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसदलाई प्रभावकारी र मर्यादित रुपमा अघि बढाउनका लागि अन्य दलहरुसंग छलफल सुरु गरिसकेको बताएका छन्।

शुक्रबार संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सदनलाई मर्यादित सञ्चालन गर्नुको लागि अरु पार्टीको पनि विश्वास प्राप्त हुनुपर्ने भएकाले रास्वपाले सवै पार्टीसंग छलफल सुरु गरिसकेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले संविधान संशोधनलाई सवै दलले प्राथमिकतामा राखेकाले यसमा छलफल गर्न प्रस्ताव समिति बनाइएको उल्लेख गरेका छन्। संविधान संशोधनको लागि छलफलका विषयवस्तुहरू प्रस्ताव भएपछि अन्य दलहरुसंग छलफल अघि बढाइने उनको भनाइ छ ।

Ncell
Extreme Energy

महामन्त्री बुर्लाकोटीले प्रतिनिधिसभाको सभामुख चयनको प्रक्रिया अघि बढिरहेकाले सभामुख चयन भइसकेपछि उपसभामुख चयनको बिषयमा छलफल सुरु हुने धारणा व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।
आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती र...
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...